Home » » मातहत कर्मचारीलाई गृहमन्त्रीको कडा निर्देशन जनताप्रति उत्तरदायी कार्यशैली अपनाउनुपर्नेमा जोड

मातहत कर्मचारीलाई गृहमन्त्रीको कडा निर्देशन जनताप्रति उत्तरदायी कार्यशैली अपनाउनुपर्नेमा जोड

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, १० कात्तिक । गृहमन्त्री शक्तिबहादुर
बस्नेतले जनताप्रति उत्तरदायी कार्यशैली अपनाउन
मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ

मन्त्रालय मातहतका विभिन्न महाशाखा तथा
शाखाका कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले
बदलिएको परिस्थितिमा कर्मचारीले आफ्नो
कार्यशैलीमा सुधार गर्नुपर्ने र जनतालाई
विश्वासमा लिएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
सुरक्षाको पूर्ण प्रत्याभूति हुने वातावरण बनाउन र
व्यवहारमा परिवर्तन ल्याउन पनि उहाँले आग्रह
गर्नुभयो । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved