Home » » रुपन्देहीमा एक वर्षीया बालिकालाई राहदानी

रुपन्देहीमा एक वर्षीया बालिकालाई राहदानी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

लुम्बिनीः सरकारले सुरु गरेको बाह्रघण्टे सरकारी
सेवा रुपन्देहीमा एक वर्षीया नाबालिकालाई
राहदानी दिएर सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सामान्य प्रशासन
मन्त्रालयका सचिव जइन्द्रप्रसाद उपाध्यायले रुपन्देही
पडसरी–१ की एक बर्षिया नाबालिका आयुमी
ढकाललाई बिहान ६ बजे राहदानी दिएर सेवा
शुभारम्भ गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved