Home » , » पतिलाई आफ्नै बहिनीसँग रंगेहात भेटेपछि यस्तो हालत (तस्विर सहित)

पतिलाई आफ्नै बहिनीसँग रंगेहात भेटेपछि यस्तो हालत (तस्विर सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

चीनमा पतिले अर्कैसँग मस्ती गरेपछि महिलाहरुले
बदला लिने क्रम भाइरल जस्तै भएको छ । पतिलाई अर्कै महिलासँग मस्ती गर्दै भेटेपछि महिलाहरुले बदला लिन डरलाग्दा हर्कत गर्न थालेका छन् । २९ वर्षीय टिङ सु ले आफ्ना पतिलाई आफ्नै बहिनी अर्थात साली भेनालाई रंगेहात भेटेपछि कारबाट निकालेर यस्तो अवस्थामा पुर्याइन् ।

मोबाइल ट्रयाकरको सहाराले शपिङ सेन्टरबाट
उनीहरुलाई पच्छ्याउँदै गएकी ती महिलाले कारमा दुवै जना यौन क्रिडामा लिप्त रहेको समयमा पक्राउ
गरेकी हुन् । उनी त्यहाँ पुगेपछि दुवै जाना सर्वाङ्ग
नाङ्गो अवस्थामा कारबाट निस्किए ।
त्यही समयमा टीङले कार चलाएर अन्तै लगिदिइन्
अनि उनीहरुलाई न भाग्न न
बस्नको अवस्था सृजना भयो । एक
जना प्रत्यक्षदर्शी यु मेङले भनिन् 'हेर्दा नि अचम्म
लाग्यो । उनीहरुलाई धेरै जनाले मोबाइल र अन्य
उपकरणमा भिडियो कैद गरिरहेका थिए ।' आफ्नै
जुम्ल्यायहा बहिनी सालीसँग
मस्ती गरिरहेको खुलासा भएपछि टीङले पतिसँग
सम्बन्ध विच्छेदको निवेदन दिएकी छिन् । एजेन्सी ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved