Home » » स्कूलमा आक्रमण, १०० भन्दा बढी मारिए, कयौं बन्धक

स्कूलमा आक्रमण, १०० भन्दा बढी मारिए, कयौं बन्धक

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पेशेवर: पाकिस्तानको पेशेवर सहरस्थित एक सैनिक
विद्यालयमा तालिवान विद्रोहीले अन्धाधुन्ध
आक्रमण गरेका छन्।
तालिवानको आक्रमणमा परी सयभन्दा बढीको मृत्यु
भएको छ। मृत्यु
हुनेमा असीभन्दा बढी बालबालिका छन्। थुप्रै
संख्यामा बालबालिका घाइते भएका छन्।
तालिवानका लडाकूहरुले सयौं विद्यार्थीहरुलाई
आफ्नो नियन्त्रणमा लिएको छ। सुरक्षाकर्मीले पाँच
सय बालबालिकालाई उद्धार गरेका छन् । पाँच छ
जनाको समूह स्कूलको पर्खाल छिरेर अन्धाधु्न्ध
गोली हानेका थिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved