Home » , » १२ बर्षीय छोरीले ब्लू फिल्म हेरिरहँदा बाबुआमाले देखेपछि...

१२ बर्षीय छोरीले ब्लू फिल्म हेरिरहँदा बाबुआमाले देखेपछि...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

तपाईंले कुनै अश्लील सामाग्री हेर्दै
गर्दा बाबुआमाले देखेमा के हालत होला ? प्राय
छोराछोरीले यस्तो कुरा कल्पनासमेत गर्न सक्दैनन् ।
रुसको सेन्ट पीटर्सबर्गमा १२ वर्षीय किशोरीलाई
यस्तो अवस्थाको सामना गर्नु पर्यो । त्यसबाट निकै
लज्जित बनेकी उनले मृत्युलाई रोजिन् । जब
उनी इन्टरनेटमा पोर्न फिल्म हेर्दै थिइन्, तब
परिवारका सदस्यले उनलाई रङ्गेहात पक्डिए ।
त्यसपछि उनले विल्डिङको १४औं तलाबाट हामफालेर आत्महत्या गरिन् ।
उनले मृत्युवरण गरेपछि मोवाइल खोलेर
हेर्दा परिवारका सदस्यहरुको झनै होसहवास् उड्यो ।
डेलिमेलका अनुसार मोवाइलको इनबक्समा कैयन
अश्लील मेसेज भेटिए । साथै पोर्न फिल्म हेर्ने
दर्जनौं लिंक्सहरु पनि थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved