Home » » पतिको मोबाईलमा एक युवतीको नांगो फोटो देखेपछि….

पतिको मोबाईलमा एक युवतीको नांगो फोटो देखेपछि….

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अमेरिकाको क्यालिफोर्नियामा ज्यासमिन
टेलटो नामी एक महिलाले आफ्नै
पतिको मोबाईलमा एक
युवतीको नांगो फोटो देखेपछि उनको घाँटीमा चक्कु
प्रहार गरेकी छन् ।
घटनाबारे छिमेकीहरुले थाहा पाएर प्रहरीलाई
जानकारी दिएपछि उपचारका लागि अस्पताल
लगिएको थियो ।
ज्यासमिनले
पतिको मोबाईलमा नांगो फोटो देखेपछि यसबारेमा
सोधेकी थिइन् । तर उनले केही नभनेपछि चक्कु
चलाएको समाचारमा जनाइएको छ ।
उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ
गरिएको छ । उनलाई ५ लाख डलर जमानत माग
गरिएको छ । उनीविरुद्ध घरेलु
हिंशा सम्बन्धि मुद्दा चलाइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved