Home » » टेलिफोन बुथमै यौनक्रिया गरेपछि …

टेलिफोन बुथमै यौनक्रिया गरेपछि …

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ १५ साउन । एक ब्रिटिस जोडी टेलिफोन
बुथमै यौन क्रियामा संलग्न भएको तस्वीर भाइरल
बनेको छ । ३० वर्षीय गाभिन वाइन तथा ४१ वर्षीया
लिसा कार्लेको जोडी त्यस्तो अवस्थामा भेटिएको
हो ।
गाभिनले बताए अनुसार उनीहरु बजारमा बियर किन्न
जान लागेका थिए । ‘त्यो एकदमै गर्मी दिन थियो’
गाभिनले भने, ‘हामी जोक भन्दै हाँस्दै बाटो
काटिरहेका थियौं ।’ त्यसैक्रममा दुवै जनाको
सहमतिमा उनीहरुले सम्बन्ध राखेका थिए ।
यद्यपी बटुवाहरुले उक्त क्रियाकलापको भिडियो
रेकर्डिङ गर्ने, तस्वीर खिच्ने काम गरे जुन कुरा जोडीले
पत्तै पाएन । जब तस्वीर र भिडियो भाइरल भयो तब
मात्र उनीहरुले त्यसको जानकारी पाए । ‘हामीले
कसैले ख्याल गर्ला भनेर सोचेनौं ।’ गाभिनको भनाई
उद्यृत गर्दै हफिङटन पोष्टमा प्रकाशित समाचारमा
उल्लेख छ । साप्ताहिक

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved