Home » » ५ वर्षमा ३ सयसंग सम्बन्ध राख्ने यी युवती

५ वर्षमा ३ सयसंग सम्बन्ध राख्ने यी युवती

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नेस्सा जय पूर्वी इंग्ल्यान्डको नोर्फोल्क
निवासी २४ वर्षिया युवती हुन् । अत्यधिक
सम्भोग इच्छा जाग्ने उनले पाँच वर्षभित्र
तीनसय पुरुषसँग सम्बन्ध राखिसकेकी
छन् र दुई हजारवटा भाइब्रेटर प्रयोगमा
ल्याइसकेकी छन् ।
१६ वर्षको उमेरमा कौमार्य गुमाएकी उनलाई सम्भोग
इच्छा अत्यधिक जाग्ने शारीरिक विकृति १९ वर्ष
हुँदादेखिको हो । उनले यसबाट पार पाउन ‘थेरापी’
पनि गरिसकेकी छन् तर सम्भोग इच्छामा कुनै कमी
आएन । उनी आफैं भन्छिन्- ‘इच्छा जागेपछि जोसित
सुत्न तयार हुन्छु ।’ हत्केला चिलाउन र रिस उठ्न
थालेपछिको उपचार ‘सेक्स’ भएको बताउने उनले पुरुष
साथी खोज्न सुपरमार्केट जाने गरेको बताइन् । आजकल
एउटै पुरुष साथीसँग महिनौं दिन बिताउने गरेका
कारण संख्या नबढेको दाबी उनको छ ।
थरिथरिका यौनजन्य खेलौना -भाइब्रेटर) प्रयोग
गरिसकेका कारण आफू भाइब्रेटर विशेषज्ञ नै बनिसकेको
बताउने उनी दिनमै कम्तीमा पाँचपटक सेक्स नगरी बस्न
नसक्ने बताउँछिन् । यसका बाबजुद आफूलाई यौनजन्य
कुनै रोग नभएको र पूर्णतः स्वस्थ रहेको बताउँछिन् ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved