Home » » ९ दिनसम्म स्थिर रहेको सुनको भाउ घट्यो ....

९ दिनसम्म स्थिर रहेको सुनको भाउ घट्यो ....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

९ दिनदेखि स्थिर रहेको सुनको मूल्य सोमवार फेरि
घटेको छ।
सोमवार प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य घटेर
४७ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस दिन
तेजावी सुनको मूल्य ४७ हजार ५ सय ५० मा कारोवार
भइरहेको छ।
चाँदीको मूल्य भने स्थिर रहेको छ। प्रतितोला ६ सय
६५ रुपैयाँमा चाँदीको कारोवार भइरहेको महासंघले
जनाएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved