Home » » सेक्स गर्न मन लाग्यो ? अब शरीरबाट आफै खुल्छ कपडा .....

सेक्स गर्न मन लाग्यो ? अब शरीरबाट आफै खुल्छ कपडा .....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । यौनसम्पर्क गर्दा पुरुष र महिलाले
आफ्नो लुगा खोल्छन् । पहिले स्पर्शको कार्य सुरु
भएर त्यसपछि मात्रै शारीरिक सम्पर्कको लागि
कपडा खोलिन्छ ।
तर, यो विज्ञान र प्रविधिको जमानामा
वैज्ञानिकले अब यौन इच्छा जागृत हुँदा शरीरबाट
आफै खुल्ने कपडा बनाएका छन् । चीनमा एउटा
यस्तो प्रविधिको विकास गरिएको छ जसले
मानिसमा यौन इच्छा जागृह भएको पत्ता लाग्छ

यो प्रविधिसँगै वैज्ञानिकहरुले यौनसम्पर्क गर्न मन
लाग्ने वित्तिकै आफै खुल्ने कपडा समेत तयार पारेका
छन् । उक्त कपडा मानिसमा यौन इच्छा जागृत हुने
बित्तिकै आफै गायब हुनेछ ।
यो अनौठो पहिरन नेदरल्याण्ड्स र चीनको फेशन्,
आर्ट तथा आर्किटेक्चर क्षेत्रमा काम गर्ने कम्पनी
स्टुडियो रुसेगार्देले बनाएको हो ।
कम्पनीले यो अनौठो डे«स इंटिमेसी २.० नामबाट
एक फैशल प्रोजेक्टअन्तर्गत तयार गरेको हो । यो
पारदर्शी हुने ड्रेसलाई इंटिमेसी व्हाइट तथा
इंटिमेसी ब्ल्याक दुई प्रकारमा तयार गरिएको छ ।
यो ड्रेसले मुटुको धड्कनअनुसार काम गर्ने गर्दछ ।
सेक्सका विषयमा जब मुटु धड्कन थाल्छ तब बडीबाट
कपडा कायम हुनेछ । यो अनौठो ड्रेस बनाउन
इलेक्ट्रोनिक वायरिङ तथा एलइडीको प्रयोग
गरिएको छ । कम्पनीका अनुसार यो ड्रेस कुनै पनि
समारोहमा लगाउन सकिन्छ । एजेन्सी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved