भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, असोज ६ । गायिका आशा पुनलेविष शेवन गरेर आत्महत्या गरेकी छिन् ।राजधानकिो फेवा दोहोरी साँझमाकार्यरत गायिकाले मंगलबार विष शेवन गरेरआत्महतया गरेको गायक टंक तिमल्सिनालेजानकारी दिए ।गोरखाकी २५ वर्षीय गायिका नेपालीसांगीतिक क्षेत्रमा संघषरत थिइन् । गायिकापुनको रामचन्द्र काफ्लेसँग गाएको तिम्रोदिलको पोष्टमा गोल गर्न चाहान्छु बोलकोगीत बजारमा आउने तयारीमा छ ।श्रीमान श्रीमतीको झगडाका कारण उनलेआत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिकअनुमान छ । घटनाका बारेमा प्रहरीले छानबिनसुरु गरेको छ ।source:-etajakhabar.com
0 comments:
Post a Comment