भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं – खेतबारीका डिलमारहेका रुख काट्न अब सरकारी अनुमतिलिनु नपर्ने भएको छ । संशोधित वननियमावलीले सर्वसाधारणको समस्याफुकाइदिएको हो ।नियमावलीमा आँप, सिसौ, टुनी, टिक,निम, इपिलिपिल, लहरेपिपल, बकाइनो,मोलाटो, कदम, कटहर, अम्बा, हलुवावेद,गोल्डमोहर, वीरेन्द्रफूल, कपोक, इमली,मसला, लप्सी, काभ्रो र क्यासियासिसामिया प्रजातिका रुख काट्न रबेचबिखन गर्न अनुमति लिनु पर्दैन । ‘त्यस्तारुख काट्न वन कार्यालयसँग छोडपूर्जीनलिई काठ÷दाउरा ओसार पसार गर्नसकिनेछ,’ पाचौंपटक संशोधितनियमावलीमा उल्लेख छ,‘बुद्धचित्त,रिट्ठा, लप्सी, रुद्राक्ष, अमला, टिमुर,तेजपात, बेल, कुरिलो, चिराइतो रमसलाको पात बेच्न पनि अनुमति लिनुपर्दैन ।’यसअघि निजी आवादी जग्गामा भएकात्यस्ता प्रजातिका रुख वन कार्यालयकोअनुमति नलिई काट्न पाइँदैनथ्यो ।आजको कान्तिपुर दैनिकमा खबर छ ।
0 comments:
Post a Comment