Home » » मधेश आन्दोलनका नाइके राजेन्द्र महतोको नेपाली नागरिकता नक्कली भएको खुलासा

मधेश आन्दोलनका नाइके राजेन्द्र महतोको नेपाली नागरिकता नक्कली भएको खुलासा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


तपाइँ स्वार्थरहित आन्दोलन गर्नुहोस् न सबले
वाहवाह भन्नेछन् । तपाइँले लिएको
नागरिकतामा खोट देखियो,त्यसकारण
माओवादीमार्फत आन्दोलनको नाममा
पहिलो हमला आफ्नै जिल्ला सर्लाहीको
सिडिओ कार्यालय,त्यसको पनि नागरिकता
फाँटमाथि गर्न लगाउनुभयो,कुनै रेकर्ड नरहने गरी
कागजपत्र खरानी पार्नुभयो ।
रेकर्ड नै फेला नपरेपछि के को अख़्तियार,के को
उजुरी ? तैपनि यसवीच कसैले केही गरिहाल्ला
कि भनेर ग्रिह मन्त्रालयले कारवाही
किनारा नलगाउन्जेल जुनसुकै दलको सरकारमा
मन्त्री बन्न छाड्नुभएन । जव फ़ाइल क्लोज़
गरियो,तव बल्ल बोर्डर एरियामा ६ वटा
एफ़एम खोल्दै पत्नी शैलुकुमारी महतोलाई
सांसद बनाउनुभयो । अहिले अंग्रिक्रितलाई
राष्ट्रपति,प्रधानमन्त्री,प्रधान
न्यायाधीश,सभामुख,सेनापति बनाउने
मागसहित सिमानामा धर्ना र देशमाथि
नाकाबन्दी लगाउँदै हुनुहुन्छ । नेताज्यू,यो देशले
मन्त्री,साँसद,भव्य महल,धनदौलत,इज़्ज़त के दिएन
तपाइँलाई र आज यो सानो नेपालमाथि यति
ठूलो घात गर्दै हुनुहुन्छ ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved