Home » » सलमानकै कारण बलिउडमा छुः सन्नी लियोन

सलमानकै कारण बलिउडमा छुः सन्नी लियोन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बलिउडमा स्थापति भैसकेकी पूर्व पोर्नस्टार
सन्नी लियोनले आफू सलमान खानका कारणले
बलिउडमा आएको र स्थापति भएको बताएकी छिन् ।
सलमानलाई आफूले सबै भन्दा सम्मान गर्ने उनको भनाइ छ ।
बलिउड हंगामा डटकमलाई दिएको एक
अन्तरवार्तामा सन्नीले सलमानलाई सबै
भन्दा दिलदार ब्यक्ति मान्ने र उनका सबै चलचित्र
हेर्ने बताइन् ।
सलमानले आफूलाई बिगबोसको मञ्चबाट प्रोत्साहित
गरेको र बलिउडमा स्थापित हुन सहयोग
गरेको उनको भनाइ छ ।
यो वर्ष भारतको सबै भन्दा बढी सर्च
हुनेमा सन्नी लियोन १ नम्बरमा परेकी छिन् । सन्नीले
अन्तरवार्तामा भारतीय प्रधानमन्त्री मोदीबाट धेरै
अपेक्षा गरेको पनि बताएकी छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved