Home » » अर्काको पार्टी फुटाउन सक्ने कति शक्तिशाली खुमबहादुर ?

अर्काको पार्टी फुटाउन सक्ने कति शक्तिशाली खुमबहादुर ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डु, १२ पुस–लामो समय
छायाँमा परेका कांग्रेस नेता खुमबहादुर खड्का अहिले
फेरी चर्चामा छन् । भ्रष्टाचार अभियोगमा झन्डै डेढ
वर्ष जेल बसेर
फर्केपछि उनी कांग्रेसको मूलधारभन्दा अलि फरक
हिन्दु राज्यको अभियन्ताका रुपमा सक्रिय छन् ।
पटक–
पटक
मन्त्री बनेका खड्कामाथि २०५४
सालमा एमाले
विभाजनको आरोप
पनि छ
जसलाई
उनी हाकाहाकी स्वीकार
गर्छन
‘हो एमाले मैले फुटाएको हुँ’, नफुटाएको भए कांग्रेस
अहिलेसम्म सकिइसक्थ्यो’, उनले भने । खड्काका अनुसार
एमालेका तत्कालिन विद्रोही नेता वामदेव गौतम र
कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद
कोइरालाबीच सरकार र चुनावमा मिलेर जाने
सहमति भएको थियो ।
‘तर, वामदेवजीहरु माथि ले ठूलो धोका भयो’,
खड्का थकथक मान्छन् । त्यसमाथि एमाले
फुटाएको भन्दै तत्कालिन अध्यक्ष मनमोहन
अधिकारीले दिएको श्राप आफूलाई
लागेको पनि उनी ठान्दछन् । ‘साच्चै मलाई पापै
लाग्यो । नत्र अहिले मेरो रोल यस्तो हुन्न
थियो होला ।म यसरी कोठमा थन्केर बस्ने हुन्थेँ र ?’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved