Home » » प्रेमिका नभेटेपछि लिङ्ग च्वाट्ट...

प्रेमिका नभेटेपछि लिङ्ग च्वाट्ट...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी ।
चीनमा एक युवकले प्रेमिका नभेटेपछि आफ्नो लिङ्ग
काटेका छन् । समाचारमा जनाइए अनुसार २६
वर्षका वाङ हूले आफ्नो लिङ्ग काटेका हुन् ।
आफ्नो लिङ्ग काटेका उनी असैह्य
पीडा भएपछि साइकल चढेर अस्पताल गएका थिए ।
उनी अस्पताल पुगेपछि चिकित्सकले जाँच
गर्दा उनको लिङ्ग थिएन र उनले काटिएका लिङ्ग
समेत साथमा ल्याएका थिएनन् ।
हू आफ्नो काटिएको लिङ्ग लिन साइकलमै
फर्केको समेत समाचारमा जनाइएको छ ।
ती युवकले आफू २६
वर्षको हुँदा पनि प्रेमिका नभेटेपछि उनले लिङ्ग
काटेको बताइएको छ । कुनै
केटी नभेटेपछि लिङ्गको कुनै काम नभएको भन्दै उनले
काटेको प्रहरीसँग उनले बताएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved