Home » » मलेसियामा बाढी, ५ को मृत्यु जनजीवन अस्तव्यस्त....

मलेसियामा बाढी, ५ को मृत्यु जनजीवन अस्तव्यस्त....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं,  मलेसियाको पूर्र्वी तट
क्षेत्रमा भीषण वर्षापछि आएको बाढीका क
जनजीवन अस्तव्यस्त भएको छ । दश
ठूलो बाढीमा परी कम्तीमा ५ जनाको
भएको छ भने एक लाखभन्दा बढी मान
आफ्नो थाकथलो छोड्न बाध्य भएका छन् ।
भीषण वर्षा र शक्तिशाली आँधीका क
बढी क्षति भएको त्यहाँका अधिकारी
जनाएका छन् । केही सहरहरु पानीको डुबानमा परेक
छन् । उद्धार र राहत तीव्र पारिएको बताइएको छ
मुलुक प्राकृत
विपत्तिको चपेटामा परेपछि मलेसियाली प्रधान
राजक अमेरिका भ्रमण छोट्याएर स्वदेश फर्किएका
। (एजेन्सी)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved