Home » » रजनीकान्तको ‘लिंगा’ हेर्दा दर्शकको ज्यान गयो..

रजनीकान्तको ‘लिंगा’ हेर्दा दर्शकको ज्यान गयो..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई । बलिउड स्टार रजनीकान्तको फिल्म
‘लिंगा’ हेर्दाहेर्दै एक जनाको मृत्यु भएको छ ।
कोयम्बटुरस्थित एक सिनेमाहलमा फिल्म हेर्ने
क्रममा ५८ वर्षीय राजेन्द्र नामका एक
व्यक्तिको मृत्यु भएको हो ।
केही महिनायता क्यान्सरको उपचार गराई
रहेका उनको हृदयघातका कारण मृत्यु
भएको बताइएको छ । उनलाई चिकित्सकले
आराम गर्न सल्लाह दिएका थिए ।
चिकित्सकको सल्लाह विपरित लुकेर फिल्म हेर्न
गएका उनको हलमा नै मृत्यु भएको हो । फिल्म
सकिएपछि हल सफा गर्ने क्रममा उनलाई
कर्मचारीहरुले फेला पारेपछि प्रहरीलाई खबर
गरेका थिए ।
उनले अहिलेसम्म रजनीकान्तका सबै फिल्म
हेरेको र कट्टर फ्यान भएको परिवारजनले
जनाएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved