भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुम्बइमा हालै आयोजित बलिउडकी सुन्दरी प्रियंका चोपडा र बिग बी भनिने अमिताभ बच्चनको हाँसोको निक्कै चर्चा भयो । सोही कार्यक्रममा उपस्थित
भएकी नेपाली चेली मनिषा कोइरालाभने अभिषेकसँग
मस्किँदै गरेको देखिइन् ।बिग स्टार इन्टरटेनमेन्ट अवर्डस् सेरेमनीमा यी स्टारहरुको जमघट देखिएको हो ।
मनिषा कोइराला धेरै समय पछि पुरानै सुन्दरता र
उर्जामा देखिइन् । कार्यक्रममा उपस्थित
अधिकाँशको ध्यान मनिषामा अडिएको थियो ।
कार्यक्रममा मनिषा कोइराला अभिषेकसँग र
प्रियंका अमिताभसँग निक्कै खुलेको चर्चा भारतीय
सञ्चार माध्यमले गरेका छन् ।
अमिताभले यी तस्विर सामाजिक सञ्चालमा समेत
शेयर गरेका छन् ।

0 comments:
Post a Comment