Home » » भारत हारेपछि विराटलाई सलमानले फोनमा यस्तो भने...

भारत हारेपछि विराटलाई सलमानले फोनमा यस्तो भने...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । विश्वकपको सेमिफाइनलमा अस्ट्रेलिया
सँग पराजित भएसँगै भारत प्रतियोगिताबाट बाहिरिइसकेको छ । बिहीबार भएको खेलमाभारतका
उपकप्तान विराट कोहलीले १३ बलमा मात्र १ रन
बनाएर आउट भएपछि हारको मुख्य कारण कोहली र
उनकी प्रेमिका बलिउड नायिका अनुष्का
शर्मालाईसमेत जोडेर आलोचना भइरहेको छ ।
विराट र अनुष्काका विषयलाई लिएर सामाजिक
सञ्जालमा तिव्र आलोचना मजाक उडाइएपछि
बलिउड नायक सलमान खानले विराटलाई फोन गरेका
छन् ।
बलिउड लाइफमा छापिएको समाचार अनुसार
समानले फोन गरेर विराटलाई सान्त्वना दिएका हुन् ।
उनले फोन गरेर मनोबल बढाउन तथा सामाजिक
सञ्जालमा अनुष्कालाई जोडेर जसले जे भनेपछि ध्यान नदिने भनेका हुन् ।
यसअघि भारतीय टिमका खेलाडि सौरभ गांगुलीले
पनि विराटले राम्रो नखेल्नुमा अनुष्कालाई जोड्नु
अपरिपक्वता भएको टिप्पणी गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved