Home » » श्रीलंकाली राष्ट्रपतिको भाइको बन्चरो प्रहारबाट मृत्यु....

श्रीलंकाली राष्ट्रपतिको भाइको बन्चरो प्रहारबाट मृत्यु....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

चैत्र १४ । श्रीलंकाली
राष्ट्रपति मैथ्रिपाला सिरिसेनाका
भाइको हत्या गरिएको छ । विहीबार
बन्चरो प्रहारबाट घाइते भएका प्रियान्था
सिरिसेनाको उपचारका क्रममा अस्पतालमै
निधन भएको प्रहरीले जनाएको हो ।
प्रियान्था उनको राजधानीदेखि
उत्तरपूर्वी गाउँ पोलोन्नारुवामा बन्चरो
प्रहारबाट गम्भीर घाइते भएका थिए ।
व्यक्तिगत रिसइबीका कारण
भएको उक्त घटनामा उनका अर्का भाइ बाबु
र एक व्यापारीमाथिसमेत आक्रमण गरिएको
अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख
गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved