भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । यौन जीवनमा महत्वपूर्ण कर्म हो । हरेक जीवको जैविक आवस्यकता हो यौन । यौन जीवनलाई सार्थक बनाउन केहि कुरालाई ध्यान दिनु आवस्यक छ ।
यौन इच्छा नआउदा पनि कहिलेकाही यौन जीवनमा समस्या उत्पन्न हुन सक्छ । तसर्थ यौन इच्छा जगाउन खानपिनमा ध्यान दिनु आवस्यक छ ।
केहि यस्ता खानेकुरा छन् जसको प्रयोगले यौन चाहनामा बृद्धि हुन्छ । के खादा हुन्छ त याैन चाहनामा बृद्धि :
१.चकलेट
२.मह
३.बदाम
४.फर्सीको विया
५. केरा तथा ब्लूबेरी
६. खुसार्नी तथा अदुवा
७. कस्तुरा माछा
२.मह
३.बदाम
४.फर्सीको विया
५. केरा तथा ब्लूबेरी
६. खुसार्नी तथा अदुवा
७. कस्तुरा माछा
0 comments:
Post a Comment