Home » » सन्नी लियोन फेरि परिन् संकटमा, प्रहरीमा मुद्दा दायर....

सन्नी लियोन फेरि परिन् संकटमा, प्रहरीमा मुद्दा दायर....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई । पोर्न स्टारबाट बलिउडमा प्रवेश गरेकी
नायिका सन्नी लियोनी फेरि अर्को संकटमा
फँसेकी छन् ।
उनीविरुद्ध मुम्बईको डोंबीवली प्रहरीमा वेबसाईट र
सामाजिक सञ्जालमा अश्लील सामग्री राखेको
भन्दै मुद्दा दर्ता गरिएको छ ।
प्रहरीद्वारा जारी गरिएको विज्ञप्तीमा ३४
वर्षीय नायिका विरुद्ध आइपीसीको सेक्शन ३ र ४
अन्तरगत धारा २९२, २९२ ए, २९४ आरडब्लु ३४ (महिला र
आईटी एक्ट) अनुसार मुद्दा दर्ता गरिएको जनाइएको
छ ।
उनीविरुद्ध यसअघि उजुरी दर्ता गरिएपछि गरिएको
अध्ययनमा अश्लील सामग्रीहरु भेटिएका थिए ।
यस्ता सामग्रीहरु दिमाग र विशेषगरी बच्चाहरुका
लागि बिषको काम गर्ने दावी गरिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved