Home » » श्रीमान विदेश भएका बेला भतिजाको गर्भ बोकेर शिशु मार्ने उमितालाई जन्मकैद....

श्रीमान विदेश भएका बेला भतिजाको गर्भ बोकेर शिशु मार्ने उमितालाई जन्मकैद....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डु, ३१ वैशाख– नवजात शिशु मारेर
फालेको आरोपमा पक्राउ परेकी खोटाङकी
एक महिलालाई सर्वस्वसहित जन्मकैदको
फैसला सुनाइएको छ ।
असार २७ गते नवजात शिशुको हत्या गरेर
फालेको आरोपमा पक्राउ परेकी याम्खा–५
की २८ वर्षीया उमिता परियारलाई
सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको
जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमले
जानकारी दिए ।
उमिताले शिशु जन्माउनासाथ मकैबारीमा
फालेको जानकारी स्थानीयले गराएपछि
उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो

श्रीमान विदेश गएको समयमा नाताले
भतिजा पर्ने विनोद परियारसँगको यौन
सम्बन्धबाट उनमा गर्भ रहेको खुलेको थियो ।
घटनापछि विनोद भने फरार रहेको प्रहरीले
जनाएको छ ।
कारोबार दैनिकबाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved