भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
इण्डोनेसियाको पूर्वी क्षेत्र पपुवामा मंगलबा
बिहान ७ रेक्टरस्केलको शक्तिशाली भूकम्प
आएको छ । अमेरिकी जियोलोजिकल
सर्वेक्षणका अनुसार मंगलवार बिहान
६ :४१मिनेट जाँदा ७ .० रेक्टर स्केल को भूकम्प
गएको हो । चिनियाँ समाचार एजेन्सी
सिन्ह्वाका अनुसार ४९ किलोमिटर गरिराइ
पारेर गएको भूकम्पपछि मानिसहरु त्रसित बनेका
थिए । भूकम्पबाट भएको कुनै क्षतिको विवरण
भने आइसकेको छैन । सूनामीको चेतावनी जारी
गरिएको छैन तर सुनामी र पहिरोको उच्च
खतरा रहेको अधिकारीहरुले बताएका छन् । यस
अघि सन २००४ मा इन्डोनेसियाको सुमात्रा
द्वीपमा गएको शक्तिशाली भूकम्पको कारण
हजारौ मानिसको मृत्यु थियो । एजेन्सी ।
0 comments:
Post a Comment