भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बलिउडमा सुन्दरता बढाउन प्लष्टिक सर्जरी गर्ने चलन बढ्दै गएको छ । अधिकाँश बलिउड सुन्दरीहरुले आफूलाई बढी सुन्दरी पार्न विभिन्न अंगहरुको प्लाष्टिक सर्जरी गर्ने गरेका छन् ।
तपाइँ हामीले प्रशंसा गर्ने मध्ये केही नायिकाहरुका बक्षस्थल सर्जरी बनाइएको छ भने कतिपयको ओंठ ।
पछिल्लो पटक सुन्दरता बढाउन सर्जरी गर्ने अभिनेत्री बनेकी छिन् अनुष्का शर्मा । अनुश्काले ओंठको सर्जरी गरेर आकार नै बदलेकी छिन् । प्लाष्टिक सर्जरी पछि अनुष्काको तल्लो ओंठ मोटो देखिन्छ ।
उनको ओंठ पहिला भन्दा झनै नराम्रो भएको टिप्पणी समेत कतिपयले गरेका छन् ।
त्यसैगरी अर्की अभिनेत्री सुन्दरी क्याट्रिना कैफ पनि बक्षस्थल सर्जरी गरेको भनेर चर्चामा छिन् ।
त्यसैगरी सलमानकी वुहारी मलाइका अरोडाले पनि विभिन्न सर्जरी गराउने गरेकी छिन् ।
प्रियंकाको नाक नक्कलीः
प्रियंका चोपडाले पनि आफूले कैंयौं पटक प्लास्टिक सर्जरी गराइसकेको स्वीकार गर्छीन् । कहिले नाकको आकार नै बदलेकी उनले कहिले प्लास्टिक सर्जरी गरेर बक्षस्थल आकर्षक बनाउने कोशिस गरेकी छिन् ।
एक पटक क्रिकेटर रविंद्र जडेजाले ट्वीटमा यदि प्रियंकालाई पगाल्ने हो भने ठूलै परिमाणमा प्लाष्टिक जम्मा हुन्छ भन्ने टिप्पणी समेत गरेका थिए ।
कंगनाका बक्षस्थल नक्कलीः
कंगना रणावत पनि प्लास्टिक सर्जरी गर्ने बलिउड अभिनेत्री हुन् । उनले पनि बक्षस्थलको प्लाष्टिक सर्जरी गराएकी थिइन् । पहिला विकनी नलगाउने कंगना बक्षस्थलको आकार बढाएपछी भने विकनीमा समेत देखिने गरेकी छिन् ।
मल्लिकाका बक्षस्थल पनि नक्कलीः
सेक्स बम पनि भनिने अभिनत्री मल्लिका शेरावत पनि बक्षस्थल बढाउन सर्जरी गर्ने मध्ये पर्छिन् ।
आयशा टाकियाको बक्षस्थल पनि नक्कलीः
ठूलो आकारका बक्षस्थलका कारण निक्कै कामुक देखिने बलिउड अभिनेत्री आयशा टाकिया पनि बक्षस्थलको सर्जरी गर्ने अभिनेत्री हुन् । उनले बक्षस्थलको आकारका कारण नै चर्चा पाउने गरेकी छिन् ।
प्रीति जिन्टाका ओंठ नक्कलीः
बलिउडकी अर्की सुन्दरी प्रीती जिन्टाले पनि सर्जरी गरेर ओंठ बदलेकी छिन् । अनुष्का शर्मा जस्तै प्रीतिका ओंठ पातला थिए अहिले मोटा छन् ।
0 comments:
Post a Comment