Home » » अन्ततः शाहरुखले युद्ध जिते, सलमान ‘ब्याक’

अन्ततः शाहरुखले युद्ध जिते, सलमान ‘ब्याक’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

साउन १२ गतेमुम्बई । बलिउडका बादशाह शाहरुख
खानले फेरि एकपटक आफ्नो बादशाहलाई
देखाईदिएका छन् ।
शाहरुख बलिउडका बादशाह नै हुन् भनेर अर्का
अभिनेता सलमान खानले ‘ब्याक’ भएर प्रष्ट पारेका हुन्
। सन् २०१६ को इदमा एकसाथ प्रदर्शन आउन लागेका
शाहरुख र सलमानको फिल्मको भिडन्त टरेको छ ।
जहाँ सलमान ब्याक भएका हुन् ।
यसअघि साहरुख खानको फिल्म ‘रइस’ र सलमान
खानको फिल्म ‘सुल्तान’ एकैसाथ प्रदर्शनमा आउने
खबरले बलिउड बजारमा खुबै चर्चा भएको थियो । तर,
त्यो चर्चा सलमान ब्याक भएसँगै सकिएको छ ।
अब शाहरुख खानको फिल्म ‘रइस’ ईदमा रिलिज हुनेछ
भने सलमानको ‘सुल्तान’ दिपावलीमा रिलिज हुनेछ ।
यद्यपी शाहरुखको फिल्मको टिजर समेत सार्वजनिक
भइसकेको छ भने सलमानको फिल्मको शुटिङ नै सुरु
भएको छैन् । जसकारण पनि सलमानले शाहरुखका
लागि ठाउँ छाडिदिएर ‘ब्याक’ भएका हुन् ।
टिजर सार्वजनिक भएसँगै शाहरुखको फिल्म निकै
लोकप्रिय हुँदै गइरहेको छ । फिल्मले राम्रो व्यापार
गर्ने अनुमान गरिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved