भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक
तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक
दोश्रोको बीचमा रहिरहन्छ । विवाहपछि महिला
पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन
वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक
नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको
रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा
उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र
गर्छ ।
यौन मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले
वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ ।
वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक
असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको
रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक
तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने
गर्छ ।
एक वेबसाइटले गरेको अध्ययन अनुसार विश्वका
विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने
महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा
खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको
ठान्छन् ।
यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम
छैनन् । आफ्नो जिवनसंगिनीसँगबाट यौन तथा
भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन
नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ
परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या
धेरै छ ।
वेबसाइटका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन्
जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम
तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग
लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ
। मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन
सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै
प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउने उनीहरुले
परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् ।
विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न
खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो । हाम्रो
संस्कारमा श्रीमानले बाहिर जागिर गर्छ भने
श्रीमतीले घरधन्दा । जसका कारण पुरुष बाहिरी
समस्याका कारण तनावग्रस्त हुन्छ । परिणामस्वरुप
उसले आफ्नी जिवनसंगिनीका इच्छामा ध्यान पूराउन
सक्दैन । साथै तनावका बेला ऊ श्रीमतीसँग झगडा गर्न
पनि पछि पर्दैन जसले महिलामा तनाव तथा
नैराश्यता सिर्जना गर्छ । अन्ततः यसले ती
महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना
मर्दैजान्छ । फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको
खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन
सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments:
Post a Comment