Home » » २३३ वटा म्यानपावर कम्पनी बन्द हुने अवस्थामा

२३३ वटा म्यानपावर कम्पनी बन्द हुने अवस्थामा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ,१६ साउन। वैदेशिक रोजगारीमा
निःशुल्क टिकट र भिसा कार्यान्वयन भए ३०
प्रतिशतभन्दा बढी म्यानपावर कम्पनी बन्द हुने भएका
छन ।सरकारले तोकेको दरअनुसार मेनपावरले कामदार
पठाउन वाषिर्क न्युनतम २ सय जनाभन्दा बढी
कामदार पठाउनै पर्ने हुन्छ । गत आर्थिक वर्षमा
मेनपावर कम्पनले कामदार पठाएको संख्यालाई
आधार मान्दा दुई सय ३३ वटा कम्पनी बन्द हुने
अवस्थामा पुग्नेछन् ।गत असार २१ देखि सरकारले
खाडी मुलुक र मलेसियामा निःशुल्क भिसा र
टिकटमा कामदार पठाउनुपर्ने र सेवा शुल्क तथा
प्रवर्द्धनात्मक खर्चबापत् प्रतिकामदार १० हजार
रुपैयाँभन्दा बढी लिन नपाउने ब्यवस्था गरेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved