भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सीको सहयोगमा ।
अधिकाँश देशमा पितृ सत्तात्मक ब्यवस्था छ ।
त्यसैले महिलाहरु आफूहरु दविएको र हेपिएको
गुनासो गर्छन् । तर दुनियाँमा यस्तो देश पनि छ
जहाँ पुरुष महिलाले जे भन्यो त्यही गर्छन् ।
तपाइँलाई विश्वास नलाग्ला यो देशमा पुरुषलले
महिलाको गुलामी गर्नु पर्छ । यहाँ पुरुषहरु
महिलाको गुलामीका लागि नै राखिएका
छन् ।
यो देशको नाम हो ‘अदर वर्ल्ड किङ्डम‘ यहाँको
शासन पनि महिलाको नेतृत्वमा नै चलिरहेको छ
।
सन् १९९६ मा यो देश युरोपियन देश चेक
रिपब्लिकबाट छुट्टिएको थियो । यो देशमा
रानी प्याट्रिसिया प्रथमको शासन छ । यी
महिलाको राज भएको देशमा पुरुषहरुले महिलाले
जे भन्छन् त्यही गर्नु पर्छ ।
हुन त यो देशलाई अन्य देशले मान्यता दिएका
छैनन् तर यहाँको राजधानी ब्ल्याक सिटीलाई
मानिन्छ ।
यहाँका मुख्य नागरिक महिला मानिन्छन् ।
यहाँ पुरुषलाई जनावरकोरुपमा हेर्ने गरिन्छ ।
उनीहरुले महिलाको सेवा गर्ने बाहेक केही गर्न
पाउँदैनन् ।
यो देशमा प्रवेश गर्ने पुरुषले रानीका लागि
सोफा वा कुर्सी बनाउनु पर्छ । जहाँ रानी
बस्छिन् । यहाँ पुग्ने पुरुषले रानीको खुट्टा
धोएको मदिरा पिउन पाउँछन् । यहाँको कानून
बदल्ने अधिकार केवल रानी प्याट्रिसिया
प्रथमसँग मात्र छ ।
0 comments:
Post a Comment