Home » » कान्छी ल्याउँदा निवस्त्र बनाएर कुटेपछि…(फोटो फिचरसहित)

कान्छी ल्याउँदा निवस्त्र बनाएर कुटेपछि…(फोटो फिचरसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । महिलाको सबैभन्दा ठूलो सत्रु ‘सौता’लाई
मान्ने गरिन्छ । अहिलेसम्म महिलाले जस्तोसुकै हिंसा
र पीडा सहेकी छन् । तर सौता सहन नसकेर श्रीमान
छाडेका धेरै उदाहरण छन् ।
तर, यहाँ एक महिलाले कान्छी ल्याएको भन्दै आफ्नै
श्रीमानको रामधुलाई गरेकी छिन् । कानपुरको
नौबस्तामा लुकिछिपी दोस्रो विवाह गरेको भन्दै
महिला अधिकारकर्मीसँग घर आएका पत्नीले पतिलाई
कालोमोसो दलेर कुच्चोले कुटपिट गरेकी छिन् ।
पत्नीसँग आएका अधिकारकर्मीहरुले पनि त्यो
मौकामा उनलाई चप्पलले कुटपिट गरेका छन् । आधा
शरीरमा कपडा नै नभएको अवस्थामा महिलाहरुले
यस्तो सजायँ दिएका हुन् ।
कुटपिट गरिरहेको बेला घटनास्थलमा प्रहरी पुगेपछि
उनी महिलाको थप कुटाईबाट बचेका छन् । महिला
पुलिसले यो घटनालाई दर्ता गरी कारवाही
प्रक्रिया अगाडि बढाएको छ । उनीविरुद्ध
वहुविवाहको मुद्धा दर्ता भएको हो । कुटपिटपछि
कान्छी श्रीमती भने भागेर माइत गएकी छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved