Home » » यी हुन् याकूबलाई फाँसीमा चढाउने ‘साहसी’ महिला पुलिस अफिसर

यी हुन् याकूबलाई फाँसीमा चढाउने ‘साहसी’ महिला पुलिस अफिसर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । मुम्बई हमलाका दोषी याकूब मेमनलाई
फांसीको सजायँ दिइसकेको छ । धेरैले दिएको
धम्कीका बाबजुद पनि याकूबको फांसीमा चढाउँदा
कुनै अप्रिय घटना भएन् । कारण हो एक बहादुर महिला
आईपीएस अफिसरको खटाई । ती महिला अफिसरले
याकूबको फांसी तोकिएको दिनदेखि लिएर फांसी
दिँदासम्मको जिम्मेवारी एकदमै कडा रुपमा निभाइन्

मुम्बई हमलाका दोषी याकूब मेमनलाई २२ वर्षपछि
फांसी दिइएको थियो । ३० जुलाई को विहान
साढ़े ६ बजे याकूबलाई फांसीमा झुण्ड्याइएको
थियो । याकूबको फांसीभन्दा पहिला चलिरहेका
चर्चा र विवाद अब सकिएका छन् । तर, अब याकूबको
सजायँलाई पूरा गरेपछि सबैभन्दा बढी चर्चामा छिन्
एक बहादुर महिला पुलिस अधिकारी । ती लेडी
पुलिस अफसर जो निडर छिन्, बहादुर छिन् र अपराधी
उनका अगाडि थर-थर काप्न थाल्छन् । उनी हु्न्
महाराष्ट्र की पहली महिला आईपीएस अधिकारी
मीरा बोरवणकर ।
याकूब मेमनलाई फांसी दिने समयमा चुनिएका ६
जनामध्ये प्रमुख भुमिकामा थिईन् मीरा बोरवणकर ।
आफ्नो ड्युटीमा इमान्दार सफल महाराष्ट्र की पहली
आईपीएस अधिकारी हुन् मीरा जसको कडा
निगरानीमा याकूबलाई फांसी झुण्ड्याइयो ।
याकूबको फांसीको सबै तयारी मीरा बोरवणकरकै
निगरानीमा भएको थियो । पुलिस अफिसरमा
महिला अधिकारि हुनु सामान्य कुरा हो तर, यस्तो
पहिलो पटक भएको छ जब कुनै लेडी अफिसरलाई
फांसी सजायँको तयारी गर्ने ठूलो जिम्मेवारी
दिइयो । भनिन्छ महिला कोमल मनका हुन्छन् । सानो
घाउ देख्न नसक्ने कसरी अरुको मृत्युदण्ड हेर्न सक्छ । तर
मिराले त्यो भनाईलाई सावित गरिदिएकी छिन् ।
उनले एक अपराधीलाई फाँसीमा झुण्ड्याएरै छाडिन् ।
याकूबलाई फाँसीको सजायँ भएपछि रातभरी नसुतेर
मिराले २४ घण्टा ड्युटी समेत गरेकी थिईन् ।
पूरै रात मीरा बोरवणकर र उनको टीम उभिएको
थियो सुरक्षाका लागि । यो भन्दा पहिला पनि
डन अबु सलेम, मोनिका बेदी लगायतका ठूला ठूला
अपराधीलाई समात्नमा मिराको ठूलो भुमिका
थियो । रानी मुखर्जीको फिल्म मर्दानी पनि
मीरा बोरवणकरकै जीवनमा आधारित छ । यस्ता
बहादुर महिला अफिसरले सिर्फ महाराष्ट्र पुलिस हैन्
पूरै देशको नामलाई उचो पारेकी छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved