भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वर्षौँदेखि पोर्न उद्योग पुरुषमुखी रह्यो । अर्थात्
पुरुषले कस्ता कस्ता पोर्न सामाग्रीहरु चाहन्छन् भन्ने
आधारमा पोर्न फिल्म तथा अन्य पोर्न सामाग्रीहरु
उत्पादनमा जोड दिइयो । तर जब पछिल्लो समयमा
एडल्ट साइटहरुमा महिलाहरुको लगाव बढ्दै गयो तथा
एडल्ट सामाग्रीका महिला दर्शक बढ्न थाले तब
अध्ययनकर्ता तथा उत्पादनकर्ताहरु पनि यो विषयमा
चासो दिन थाले । आखिर महिलाहरुले कस्तो पोर्न
सामाग्री रुचाउँछन् ? उनीहरुले एडल्ट सामाग्रीमा
खोज्ने कुरा के हो ? भन्ने विषयमा चर्चित पोर्न
साइट पोर्न हब तथा रेड ट्युबले एक तथ्यांक सार्वजनिक
गरेका छन् ।
महिलाहरुले पोर्न स्टाटमा सबैभन्दा बढि खोजी गर्ने
गरेका पोर्न सामाग्रीको सूचिका आधारमा पोर्न
हबले केही रोचक तथ्यांक तयार पारेको छ । जस
अनुसार पोर्न सामाग्रीका महिला दर्शकले महिला
केन्दि्रत क्रियाकलाप नै बढि मन पराउने गरेका छन् ।
महिला पोर्न दर्शकले इन्टरनेटमा सबैभन्दा बढि
खोजी गर्ने सामाग्री भनेको लेस्बियन सेक्स,
त्रिकोणात्मक सम्भोग तथा यौनांगबाट तरल
पदार्थको धारा फ्याँक्ने अर्थात् स्किर्ट रहेका छन् ।
तथ्यांक अनुसार महिलाहरुले पनि पुरुषले जस्तै
द्विलिंगी यौन क्रियाकलापजन्य सामाग्री भन्दा
समलिंगी यौन सामाग्री बढि रुचाउने गरेका छन् ।
समलिंगी महिलाबीचको यौन सम्बन्ध जस्तै समलिंगी
पुरुषबीचको यौन सम्बन्धका सामाग्री पनि
खोजीको अग्रस्थानमा परेका छन् ।
महिलाहरुले पोर्न साइटमा सबैभन्दा बढि खोजी गर्ने
पोर्न सामाग्रीका विषय निम्नानुसारका हुने गरेको
इन्फोग्राफिक्सले देखाएको छ ।
पोर्नहबका अनुसार सेलिब्रेटीका वास्तविक सेक्स
टेपहरुको लोकप्रियतामा किम कार्दाशिन सबैभन्दा
अगाडि छन् । कार्दाशिनको सेक्स टेप सबैभनदा धेरै
पोर्न पारखीले पोर्न साइटमा खोजी गर्ने गरेको
पाइएको छ ।
तथ्यांक अनुसार खासगरी यौनक्रिडाका क्रममा
महिलाहरुले बढि आनन्द लिएको तथा चरमउत्कर्षमा
पुगेको क्षण समावेश भएका पोर्न सामाग्रीहरुमा
महिलाहरुले बढि रुचि देखाउने गरेका छन् ।
त्यसैले अब पोर्न निर्माताहरु आफ्नो व्यवसायलाई
सफल बनाउनका लागि महिलाको रोजाइलाई समेत
प्राथमिकता दिनुपर्ने अवस्था आएको अध्ययनको
निष्कर्ष रहेको छ ।
0 comments:
Post a Comment