Home » » गौशालामा गाईलाई यौनसम्पर्क गर्ने व्यापारीलाई रामधुलाई...

गौशालामा गाईलाई यौनसम्पर्क गर्ने व्यापारीलाई रामधुलाई...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

साउन १७ गतेगोहर । भारतको हिमाञ्चल प्रदेशको एक
गाउँमा नसपाती खरिद गर्न पुगेका व्यापारीले
गाईलाई कुकर्म (यौनजन्य कर्या) गरेपछि स्थानीयले
मारपिट गरेका छन् ।
फलफूलको व्यापार गर्दै ती व्यापारी कटलोग
गाउँमा रहेको गौशालामा गाईलाई कुकर्म गर्दै गरेको
अवस्थामा महिलाले फेला पारेकी थिइन् ।
गाईलाई कुकर्म गर्दै गरेको देखेपछि ती महिला
चिच्याएको समाचारमा जनाइएको छ ।
महिला गाईलाई घाँस दिन गौशालाभित्र प्रवेश
गरेकी थिइन् । महिला चिच्याएको सुनेपछि जम्मा
भएका स्थानीयले ती व्यापारीलाई कुटपिट गरेर
माफी मगाइ छाडेका थिए ।
नसपाती खरिद गर्न पुगेका ती व्यापारीका
साथीहरूले पनि माफी मागेको जनाइएको छ ।
पञ्चायतकी प्रधान दीपा कुमारीका अनुसार
गाईलाई यौनजन्य कार्य गरेको विषय शनिबार
सार्वजनिक भएको हो । घटनामा संलग्नलाई कुटपिट
गर्नुका साथै माफी मगाएर छाडिएको बताएकी
छिन् ।
सो विषयमा थाना प्रभारी गोहरका प्रमुख लाल
सिंहले स्थानीयले घटना आफैले मिलाएको बताएका
छन् । घटनाका विषयमा कुनै मुद्दा नपरेको उनले खुलाए

– एजेन्सी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved