Home » » शुक्रबार बिहान भूकम्पका २ धक्का.....

शुक्रबार बिहान भूकम्पका २ धक्का.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, जेठ १ - शक्तिशाली भूकम्प पछि
पराकम्प जाने क्रम जारी रहेको छ । शुक्रबार
बिहान पनि ४ रेक्टर स्केलभन्दा माथिका २
वटा पराकम्पन गएका छन् ।
दोलखा लाई केन्द्रविन्दु बनाएर विहान ३ बजेर
२० मिनेट जाँदा ४ दशमलब १ र ३ बजेर ५० मिनेट
जाँदा ४ दशमलब ३ रेक्टर स्केलको पराकम्पन गएको
हो ।
यही वैशाख १२ गतेदेखि हालसम्म चार रिक्टर
स्केलभन्दामाथिका २२२ वटा भूकम्पको पराकम्प
गएको केन्द्रले जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved