भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, ४ असोज । सेक्स पावर बढाउनका लागि
थुप्रै जडीबूटी प्रयोगको विषयमा सुन्नमा पाइन्छ ।
तर आयुर्वेद विज्ञानका अनुसार शिलाजीत सेवनले
पनि सेक्स पावर अत्याधिक बढाउने गर्छ ।
यति मात्रै होइन की शिलाजीतले शरीरमा कुनै पनि
अन्य प्रभाव हुन दिँदैन । शिलाजीतले बुढ्यौलीमा
देखिने समस्या पनि भगाउने गर्छ ।
शिलाजीतको मुख्य उद्देश्य शरीरमा शक्ति दिएर
मान्छेलाई स्वास्थ्य, शक्तिशाली तथा पुष्ट बनाउनु
हो ।
शिलाजीत सेवन गर्दा अत्याधिक टर्रो लागे पनि
यसले शरीलाई ताप र सेक्सका बेला आवश्यक पर्ने
वीर्यउत्पादन गर्ने आयुर्वेदमा उल्लेख छ ।
नियमित शिलाजीत सेवन गर्ने व्यक्तिले सेक्स धेरै गर्ने
गरेको तथ्याङ्कले देखाएको छ ।
स्वप्नदोष (नाइटफेल)को उपचारमा पनि शिलाजीत
सेवन गर्न सकिन्छ । यसका लागि शुद्ध शिलाजीत,
लौहभस्म, केसर तथा अम्बरलाई मिलाएर केही हप्ता
सेवन गर्नाले स्वप्नदोषको समस्या निको हुनेगर्छ ।
शिलाजीतको नियमित सेवनले रगतलाई पनि सफा
गरेर विभिन्न रोगबाट जोगाउँछ ।
शिलाजीतको नियमित सेवनले पुरुषहरूमा सेक्स पावर
बढाउन मद्दत गर्छ । नियमित शिलाजीतको सेवनले
वृद्ध शरीरमा २० वर्षको उमेरमा जस्तै सेक्स क्षमता
आउने आयुर्वेदे उल्लेख गरेको छ । शिलाजीत सेव गर्ने
व्यक्तिले अमिलो, पिरो र मसाला आदि खान नहुने
सुझाव छ । मुख बार्नुपर्ने हुन्छ ।
शिलाजीत चार प्रकारको हुन्छ । रजत, स्वर्ण, लौह र
ताम्र शिलाजीत । प्रत्येक प्रकारका शिलाजीतका
गुण तथा लाभ पनि उनीहरूको प्रकृतिअनुसार हुन्छ ।
शिलाजीतको प्रयोग शीघ्रपतनको समस्या पनि
हटाउने गर्छ । यसका लागि बीस ग्राम शिलाजीत
तथा बंग भस्ममा दस ग्राम लौह भस्म तथा छ ग्राम
अभ्रक भस्म मिलाएर खानु सबैभन्दा उचित हुन्छ ।
शिलाजीत सुक्यो भने त्यसको गन्ध गौमूत्र जैस्तो
आउने गर्छ ।
आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति ढुङ्गा र
चट्टानबाट हुन्छ । गर्मीको मौसममा सूर्यको गर्मीले
महाभारत पर्वतको चट्टान र धातु अंश पग्लिएर रसान
चुहिने गर्छ । यही पदार्थलाई नै शिलाजीत भन्ने
गरिन्छ ।
शिलाजीत कालो रङ्को लेदो पदार्थ जस्तो देखिन्छ
। शिलाजीत सुक्यो भने एकदम चमकिलो रूपमा
देखिन्छ ।
0 comments:
Post a Comment