भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
रियाद । साउदी अरबमा एक महिलाले आफ्ना पतिलाई घरमा काम गर्ने महिलासँग यौनसम्पर्क राख्ने गरेको शंका लागेपछि गोप्य क्यामराले सो तथ्य पत्ता लगाएकी छिन् ।
क्यामराको पिक्चरअनुसार पतिले घरमा काम गर्ने महिलासँग भान्सा कोठामा यौनसम्पर्क गर्ने गरेका छन् ।
समाचारमा जनाइएअनुसार आफ्ना श्रीमानको कार्यबाट हैरानी भएकी ती महिलाले आफ्नो घरभित्रका केही स्थानमा गोप्य क्यामरा फिट गरेकी थिइन् ।
साउदी अरबको कानुनअनुसार श्रीमानको गल्ती पकड्नका लागि राखिएको गोप्य क्यामराको विषयले ती महिला नै फस्ने व्यवस्था छ । कानुनअनुसार ती महिलालाई जेलसम्म हुन सक्छ ।
आफ्ना श्रीमानलाई घरमा काम गर्ने महिलासँग यौनसम्पर्क गर्न लागेको भिडियो गोप्य क्यामरामार्फत खिँचेपछि ती महिलाले सामाजिक सञ्जालबाट तस्बिर र भिडियो सार्वजनिक गरिदिएको डेली मेलले जनाएको छ ।
0 comments:
Post a Comment