Home » » राजधानीमा श्रीमतीलाई वेश्यावृत्तिमा लगाएर श्रीमानले करोडौँ कमाए, २७४२ जनासँग यौनसम्पर्क...

राजधानीमा श्रीमतीलाई वेश्यावृत्तिमा लगाएर श्रीमानले करोडौँ कमाए, २७४२ जनासँग यौनसम्पर्क...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


पेरिस । फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले आफ्नी पत्नीलाई वेश्यावृत्तिमा लगाएर महिनामा स्थानीय मुद्रा करोडौँ रुपियाँ कमाइ गरेको रहस्य खुलेको छ ।

ती व्यक्तिले पत्नीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर महिनामा फ्रान्सेली रुपियाँ ३ लाख ६० हजारसम्म कमाइ गर्ने गरेको खुलेको हो ।

५४ वर्षीय ती व्यक्तिको पत्नीको उमेर ४५ वर्ष थियो । उनीहरूका पाँच वर्षीय छोरा पनि छन् । दबावमा परेर चार वर्षसम्म पत्नीले वेश्यावृत्ति गरेर पैसा कमाइ गरेकी हुन् ।

घटना सार्वजनिक भएपछि पेरिसको स्थानीय पुलिसले ती व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ ।

पक्राउ परेका ती व्यक्तिविरुद्ध अदालतमा चलेको सुनुवाईका क्रममा पत्नीलाई वेश्यावृत्तिमा लगाएको खुलेको समाचारमा जनाइएको छ ।

चार वर्षमा ती महिलाले २ हजार ७ सय ४२ जनासँग यौनसम्पर्क राखेको अदालतमा दिइएको बयानमा उल्लेख छ ।

ती व्यक्तिले आफ्नी पत्नीलाई घर मै वेश्यावृत्ति गराउने गरेका थिए । उनले आफैँले घरमा आउने ग्राहकलाई सेवा गर्नुका साथै ग्राहक खोज्ने काम गर्ने गरेको समचारमा उल्लेख छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved