भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । यदि तपाई अनलाइनमार्फत पोर्न (अश्लिल सामग्री) हेर्नुहुन्छ भने सावधान रहनुहोस्, किनकी तपाईं ह्याकर्सको
पहिलो शिकार हुनसक्नुहुन्छ । सफ्टवेयर इन्जिनियर ब्रेट थोमसले यस्तो चेतावनी दिएका छन् ।
ब्रेट थोमसले आफ्नो ब्लगमा लेखेका छन्, ‘यदि तपाईं २०१५ मा अनलाइन पोर्न हेर्दैहुनुहन्छ, चाहे त्यो मोडमा नै किन नहोस्,
तपाईंको पोर्न साइट हेरेको रेकर्ड सार्वजनिक हुनसक्छ, जहाँ तपाईको नामसमेत सार्वजनिक हुनेछ ।’
उनले अगाडि थपेका छन्, ‘कुनै पनि समय, उनीहरुले कुनै एउटा वेबसाइट पोस्ट गर्न सक्छन्, जसलाई कसैले पनि इमेल वा फेसबुक
युजरनेमबाट सर्च गर्न सकिनेछ र उसको पोर्न ब्राउजिङ हिस्ट्री पनि देखिनेछ । यस्तो गडबडी गर्न केवल सामान्य डाटा
ब्रीच र एक कुशल टिनेजरको आवश्यकता पर्नेछ ।’
0 comments:
Post a Comment