Home » » सम्भोगको सेल्फी खिच्ने यौन खेलौना {भिडियोसहित}

सम्भोगको सेल्फी खिच्ने यौन खेलौना {भिडियोसहित}

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अब छिटै सम्भोगमा चरम आनन्द प्राप्त गरेको बेलाको सेल्फी समेत खिच्न सकिनेछ । महिलाका लागि यस्तो यौन
खेलौना अर्थात् सेक्स टोय बनेको छ जसमा सेल्फी स्टिक जोडिएको छ र चरम आनन्द लिने बेलाको सेल्फी खिचिदिनेछ ।
डिल्डोसेल्फीस्टिक डट कम नामक वेबसाइटमा यो सेल्फी खिच्ने कृत्रिम लिंग सार्वजनिक गरिएको छ । साथै यु ट्युबमा
पनि यसको बारेमा जानकारी दिइएको छ । यो सेल्फी खिच्ने कृत्रिम यौनांगका बारेमा यु ट्युबमा राखिएको
भिडियो भाइरल बनेको छ र यसमा प्रसस्तै प्रतिक्रिया पनि आएका छन् । कतिपयले यसलाई वर्षकै उत्कृष्ट आविष्कारको
रुपमा पुरस्कृत गरिनुपर्ने समेत बताएका छन् ।
तर यो सेक्स टोयको मूल्य तथा यसलाई खरीद गर्न सकिने ठाउँ लगायतको विस्तृत विवरण भने दिइएको छैन |

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved