भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी, ४० मिनेटको पर्फमेन्सका लागि १.७५
मिलियन डलर अर्थात १७ करोड ८२ लाख ६ हजार
रुपैयाँ नेपाली रुपैयाँ लिने सेलिव्रेटी को हुन् त ?
सवैलाई चासो लाग्नु स्वभाविकै हो ।
नयाँ वर्षको उपलक्ष्यमा हलिउड नायिका जेनिफर
लोपेजले आफूले पर्फमेन्स गरेबापत् तोकेको मूल्य सुन्दा नै
धेरैले जिब्रो काटेका छन् । उनले आफ्नो मूल्य मात्र
तोकिनन्, कार्यक्रको आयोजकले उनलाई सो रकमले
सम्बोधनसमेत गरेका छन् । लोपेजले एक प्राइभेट
कन्सर्टमा करिब ४० मिनेटको पर्फमेन्सका लागि १.७५
मिलियन डलर अर्थात १७ करोड ८२ लाख ६ हजार
रुपैयाँ नेपाली रुपैयाँ रकम लि एकी छिन् । सूत्रलाई
मान्ने हो भने पछिल्लो महिना मकाउको ग्रान्ड
हयात होटलमा कन्सर्ट भएको थियो ।
यसमा जेनिफरको ४०
मिनेटको पर्फमेन्सका लागि उनलाई करिब ११ करोड
रुपैयाँ दिइएको थियो । सूत्रका अनुसार जेनिफरसँगै
उनको टिम पनि थिए जसमा ब्याक डान्सरहरु
पनि संलग्न थिए । उनको टिमले २० वटा रुमको माग
गरेका थिए किनभने कार्यक्रमका लागि सबै क्रु
मेम्बर्सको आवश्यकता थियो । यसका लागि तीन
रातको लागि एक पाँचतारे होटलको भिआइपी सुइट
बुक गरिएको थियो । यद्यपी जेनिफर
आफ्नो जुम्ल्याहा बच्चाको साथमा अमेरिकामा केहि कार्यक्रमको लागि जान
पर्ने भएकाले त्यहाँ धेरै बेरसम्म नबसेको बताइएको छ ।

0 comments:
Post a Comment