Home » » दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमा रहेका सबैको मृत्यु....

दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमा रहेका सबैको मृत्यु....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौ, जेष्ठ २ - सम्पर्कबिहीन भएको ३
दिनपछि शुक्रबार दुर्घटनाग्रस्त अवस्थामा फेला
गरेको अमेरिकी हेलिकोप्टर यूएच-१ वाई हुवे मा
रहेका सबैको मृत्यु भएको पुष्टि सैनिक जनसम्पर्क
निर्देशनालयले गरेको छ ।
निर्देशनालयले शनिबार जारी गरेको विज्ञप्ति
अनुसार उक्त दुर्घटनाग्रस्त हेलिकप्टरमा पहिचान
खुल्न नसिने अवस्थामा रहेका नेपाली सेनाका २ र
अमेरिकी सेनाका ६ गरी कुल ८ जना सैनिक
व्यक्तिहरुको शव फेला पारेको छ ।
निर्देशनालयले नेपाली सेना र अमेरिकी मेरिन
टिम उक्त दुर्घटनाग्रस्त इलाकामा तैनाथ रहेको र
अनुसन्धानको कार्य जारी राखेको जनाएको छ ।
हेलिकप्टर घोर्थलीको अनुमानित ११ हजार २ सय
फिट उचाईमा रहेको विकट तथा अफ्ठयारो
इलाकामा दुर्घटनाग्रस्त भई सम्पूर्ण पार्टपुर्जाहरु
छरिएर रहेको अवस्थामा फेला परेको
निर्देशनालयले जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved