Home » » आइएस प्रमुख बग्दादीले दिए यस्तो चेतावनी......

आइएस प्रमुख बग्दादीले दिए यस्तो चेतावनी......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Abu Bakr al-Baghdadi

बगदाद । आतंकवादी संगठन इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बगदादीको एक नयाँ अडियो सन्देश सार्वजनिक भएको छ ।
आईएसले बिहीबार सार्वजनिक गरेको अडियो बगदादीको भएको दावी गरेको छ ।
बगदादी केही हप्ता अघि अमेरिकी हवाई हमलामा घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा समाचार सार्वजनिक भएको थियो ।
३५ मिनेटको अडियो सन्देशमा बगदादीले आइएसमा सामेल भएर समर्थकहरुलाई इराक र सिरियामा संघर्षमा जुट्न अपिल गरेका छन् ।
यसको आधिकारिकता र रेकर्ड भएको मिति भने पुष्टि भएको छैन ।
सन्देशमा साउदी अरबको शासनको अन्त्य निश्चित रहेको बताइएको छ । खाडी देशका शासकहरुले सुन्नी सुन्नीहरुबीच आईएसको बढ्दो लोकप्रियतालाई खतराको रुपमा लिइरहेको उल्लेख गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved