भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, जेष्ठ १ - शुक्रबार बिहान धादिङ
केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको धक्का गएको
छ ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय
अधिकारीका अनुसार बिहान ७ बजेर २७ मिनेटमा
तेस्रोपटक पराकम्पन गएको हो । मंगलबारको
दोस्रो भूकम्पपछि यो नै ठूलो पराकम्पन हो ।
शुक्रबार बिहान दुई साना पराकम्पन गएको थियो
।
0 comments:
Post a Comment