Home » » क्याच लिने क्रममा ज्यान गयो....

क्याच लिने क्रममा ज्यान गयो....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी– भारतमा क्रिकेट खेल्ने क्रममा एक
१३ वषीय वालकको ज्यान गएको छ ।
खेलका क्रममा उनी क्याच लिनका लागि
दौडिए । यसै क्रममा उनी १८ फिट गहिरो
मेनहोलमा लडे । केही समयपछि उनलाई
त्यहाँबाट निकालेर अस्पताल पुर्याइयो । तर
त्यसबेलासम्म ढिला भइसेको थियो ।
उनी कक्षा ७ मा अध्ययनरत विद्यार्थी
थिए । घटनापछि स्थानीयले प्रहरीलाई खबर
गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved