Home » » नेपाली फिल्म क्षेत्रमा पोर्नस्टारको प्रवेश !

नेपाली फिल्म क्षेत्रमा पोर्नस्टारको प्रवेश !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । तिर्सना बुढाथोकी नेपाली कला
क्षेत्रमा गाइगुइ सुनिने नाममा पर्छ । उनी अभिनय र
नाचगान गरेरभन्दा आफ्ना गोप्य अंग देखाएर चर्चामा
आउने गर्छिन् । यो आरोप छ उनलाई ।
म्युजिक भिडियोहरू र केही टेलिफिल्ममा अभिनय
गरीसकेकी तिर्सनाले भारतीय मोडल पुनम पाण्डेकै
अवतारलाई नेपाली संस्करणमा दिँदैछिन् । उनले
सामाजिक सञ्जालहरूमा सार्वजनिक गर्ने
तस्बिरहरूका कारण तिर्सनाको चियापसलदेखि
भट्टीपसलसम्म चर्चा हुने गरेको छ ।
तिर्सनाले सार्वजनिक गरेका अहिलेसम्मका तस्बिरहरू
युवाहरूका लागि खुब चासोको विषय बन्ने गरेको छ ।
उनका तस्बिरहरूलाई युवा हुन् वा वृद्ध जसले पनि
मनपराउनु स्वभाविक हो ।
सोमबार मात्रै तिर्सनाले सार्वजनिक गरेको तस्बिर
कुनै पोर्नस्टारको भन्दा कम छैन । शरीरमा थोरै कपडा
लगाएकी तीर्सनाले आफ्ना बक्षलाई देखाउन
खोजेकी छिन् । लुकाउनुपर्नेलाई अंगलाई नलुकाई उनले
देखाउन खोज्नुको रहस्य के हो दैनिक नेपालले आगामी
दिनमा खोज्ने जमर्को गर्ने भएको छ ।
नेपाली कला क्षेत्रलाई पोर्नस्टारको खानीका
रुपमा परिवर्तन गराउने ध्यानमा सक्रिय देखिएकी
तिर्सनाका आगामी अवतारहरू पनि देखाउँदै र
सार्वजनिक गर्दै जाने छौं ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved