Home » » चीनले भन्यो दुईवटा राजमार्ग सधै चल्ने बनाउन चाहन्छौं

चीनले भन्यो दुईवटा राजमार्ग सधै चल्ने बनाउन चाहन्छौं

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


२ कार्तिक, काठमाडौं । चीनले नेपालसंगका अधा
दर्जन नाकालाई व्यवयिस्थत गर्दै कम्तीमा दुईटालाई
अटुट राजमार्ग बनाउन चाहेको पुनः ध्यानाकर्षण
गराएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारतको
नाकाबन्दी खोल्ने पहल गर्न दिल्ली जानुखघि चीनले
यस्तो प्रसताव ल्याएको हो । चीनले लामो
समयदेखि यस्तो प्रस्ताव राख्दै आएको छ । तर,
नेपालीको तर्फबाट ठोस निर्णण पठाउन ढिलाई
भएको नयाँ सरकारलाई उले जानकारी समेत दिएको
छ ।
छिटोछिटो सरकार परिवर्तन, भौतिक पूर्वाधार हेर्ने
मन्त्रालयको ढिलासुस्ती र गैर जिम्मेवारीले नाका
जोड्ने सडक ओझेलमा पर्दै आएको परराष्ट्र अधिकारीले
बताए । पछिल्लो समय भूकम्प र संविधान जारी गर्ने
राजनीतिक प्रक्रियाले पनि ती कार्यमा ढिलाई
भएको उनीहरुको बुझाई छ ।
चीन सरकाले नाका जोड्ने सडकको स्तारोन्नति
तथा अन्या नाका व्यवस्थित गर्न नेपालको ठोस
प्रस्ताव पर्खेर बसको छ । कुनै छिमेकी वा मित्रलाई
नचिढाइकन नेपाललाई सहयोग गर्न चीन सँधै तयार छ,
नोपली राजदूत महेश मास्केले बेइजिङबाट भने ।
अाजकाे कान्तिपुरमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved