Home » , » यौन सम्पर्क गर्दागर्दै प्रेमी जोडीको यसरी भयो मृत्यु !

यौन सम्पर्क गर्दागर्दै प्रेमी जोडीको यसरी भयो मृत्यु !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । फ्रान्सका एक प्रेमी जोडीको इंग्लिस
टेलिभिजन च्यानलमा देखाइएको आशन अनुसार
शोजी द्वीपको पर्खालमा सेक्स गर्ने क्रममा खसेर
मृत्यु भएको छ ।
मिडिया रपटको जानकारी अनुसार गएको हप्ता
वबान किल्लाको पर्खाल नजिकै प्रेमी जोडीको शव
नाङ्गो अवस्थामा भेटिएको हो ।
पुलिसका अनुसार दुबै जना उक्त किल्लाको
पर्खालमा बसेर निवस्त्र सेक्स गरिरहेका थिए, त्यही
क्रममा भुलबस चिप्लेर भुईमा खसे । उनीहरुको कपडा
किल्लाको पर्खालमा भेटियो ।
प्रेमी जोडीको उमेर ३० वर्ष थियो । उनीहरु
फ्रान्सको नरमैंडी क्षेत्रमा बस्थे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved