भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । केही महिनाअघि सम्पन्न
विश्वसुन्दरी प्रतियोगितामा एक सुन्दरीको कपडा फुस्किएर आपत
परेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
बेलायती पत्रिका डेलीमेलका अनुसार चौथो राउण्डमा सबै
देशका सुन्दरीहरुले बिकनी पहिरिएर र्यांपमा प्रस्तुत
भइरहँदा क्यालिफोर्नियाकी चालेन रिगन र्यांम्पमा क्याटवाक
गरिरहेका बेला लर्खराएकी थिइन् ।
त्यसबेला उनको बिकनी पछाडिबाट खुलेपनि उनले हत्तपत्त हातले
समातेकी थिइन् ।
यसपटकको मिस युनिभर्स प्रतियोगिता विवादमै रहेको थियो ।
यसपहिले सबै देशका सुन्दरीहरुले एक अर्कासँग
सेल्फी लिएको विषयमा पनि विवाद भएको थियो । यस्तै इजराइल
र लेबनानका सुन्दरी संगै भेटिएपछि विवाद उत्पन्न गर्न
खोजिएको थियो । दुवै देशबीचको सम्बन्ध चिसो रहेका कारण
विवाद भएको हो ।
0 comments:
Post a Comment