Home » » बन्द कोठामा प्रेमीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि…

बन्द कोठामा प्रेमीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि…

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । भारत मध्यप्रदेशको छतरपुर जिल्लाको
एक गाउँमा एक प्रेम जोडीलाई बन्द कोठामा
आपत्तिजनक अवस्थामा भेटिएपछि युवतीलाई जिउँदै मटितल खन्याएर आगो लगाइएको छ ।
हत्या आरोप भने उनकै प्रेमीलाई लगाइएको हो ।
दुईजना बन्द कोठामा आपत्तिजनक अवस्थामा
भेटिएपछि आगोले जलेर युवतीको मृत्यु भएको हो ।
युवतीका परिवारले भने प्रेमी र उनका परिवारका
सदस्यलाई हत्या आरोप लगाएका छन् । प्रहरीले ४
जनाविरुद्ध हत्याको आरोपमा मुद्दा दर्ता गरेको छ

स्थानीय एक १७ वर्षीय युवतीको सोही स्थानका
युवक १८ वर्षीय मानवेन्द्र सिंहसँग प्रेम परेको थियो ।
शनिबार युवती घरमा एक्लै भएको समयमा सिंह
प्रेमिका भेट्न उनको घर पुगेका थिए ।
तर सोही समयमा युवतीका काका, दिदी
लगायतका सदस्यहरु आएका थिए । घरमा युवती एक्लै
भएपनि बोलेको सुनेपछि खानतलास गर्दा सिंह
लुकेको अवस्थामा भेटिएपछि उनीसँग झगडा भएको
थियो ।
त्यसपछि मानवेन्द्रलाई परिवारका सदस्यहरुले
कोठामा नै बन्धक बनाएर प्रहरीलाई खबर गर्न गएका
थिए । घटनाबारे जानकारी पाएपछि मानवेन्द्रलाई
उनका परिवारका सदस्यहरु आएर ढोका खोलेर लगेका
थिए ।
थानाबाट फर्किदा युवतीको जलेको अवस्थामा
भेटिएकी थिइन् । युवतीका परिवारले मानवेन्द्रका
दाजुभाई मिलेर मटितेल खन्याएर आगो लगाएको
आरोप लगाएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved